ISO आधारित टिचिङ गाइडलाइन तालिम दाङको तुलसीपुरमा सम्पन्न ।

दोर्ण के.सी./तुलसीपुर शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आधारित æत्भबअजष्लन न्गष्मभष्लिभक त्चबष्लष्लनÆ भव्य रूपमा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर–९ बेलुवामा अवस्थित सगरमाथा स्कुल र दिव्यकुञ्ज एकेडेमीका शिक्षकहरूको सक्रिय सहभागितामा…

तुलसीपुर उपमहानगरपािलिकाको सार्वजनिक सुनुवाइ सम्पन्न ः छाडा पशुको व्यवस्थापनदेखि विकास बजेट विषयक खर्च सम्बन्धी प्रश्न

दोर्ण के.सी.तुलसीपुर, २ चैत ।तुलसीपुर उपमहानगरपािलिकाको सार्वजनिक सुनुवाइमा सहभागीहरूले तुलसीपुरमा छाडा पशुचौपायाहरू व्यापक रूपमा पाईन थालेकाले यसको व्यवस्थापनमा जोड दिन तुलसीपुर उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना…

सगरमाथा स्कुलद्वारा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

थर्कोट समाचारदातातुलसीपुर ३० फागुनतुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा स्कुलले आज अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। तुलसीपुर–९ बेलुवामा आयोजना गरिएको उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक छवी कुमार वलीको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिकाका…

तुलसीपुर -३ दमारगाउँमा चाेरकाे बिगबिगी

थर्काेट समाचारदातातुलसीपुर ११ कार्तिकतुलसीपुर उपमहानगरपालिका -३ दमारगाउँ तथा डाँडाखुट्टीमा चाेरकाे बिगबिगी बढेको छ । यसअघि तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँका ४ घरमा मानिसहरु काेही नभएकाे बेलामा घरमा पसेर चाेरी गरेकाे स्थानीयबासीहरुले बताएका…

ढल्किएका बिधुतका पाेलहरु र लत्रिएका केवलका तारहरु व्यवस्थित नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य

तुलसीपुर १० कार्तिकबाटाेमा ढल्किएका बिधुत पाेल र लत्रिएका केवलका तार व्यवस्थित नहुँदा स्थानीयबासीहरु सास्ती खेप्न बाध्य भएकाछन् । स्थानीयबासीहरुले लत्रिएका तारहरुलाई काठमा अडकाएर तथा ढल्किएका पाेलहरुलाई काठमा टेक्कासाे लगाएर आवतजावत…

पर्मेश्वरकाे वचन नै मुक्तिकाे बाटाे हाे त्यसैले मैले वचनलाई पहिलाे प्राथमिकता दिएकाेछु : वडा अध्यक्ष वि.क.

दाेर्ण के.सी.तुलसीपुर ०९ कार्तिकतुलसीपुर उपमहानगरपालिका -३ वडाका वडा अध्यक्ष वीर बहादुर बिक (बिजय) ले अबकाे समय भनेकाे गिता, रामायणमा हाेईन जीवन पर्मेश्वरकाे बचनमा छ त्यसैले सम्पूर्ण मानिसहरुले पर्मेश्वरकाे बचनमा तन,…

रुकुम पश्चिममा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु, १० जना गम्भीर घाईते

थर्काेट समाचारदातारुकुम पश्चिम, ७ कात्तिक ।  रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ भने अन्य १0 जना गम्भीर घाइते भएका छन् । अहिले घटना स्थलमा उद्धारको काम…

तुलसीपुरमा जुवा खेलिरहेकाे अबस्थामा दमारगाउबाट ७ जना पक्राउ

थर्काेट समातारदातातुलसीपुर, ३१ असोज ।जुवा खेलिरहेको अबस्थामा गएराति तुलसीपुर उपमहानगरपालिका -३ को दरमागउँबाट प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएकोे छ । तुलसीपुर उपमहानगरपालिका –३ दमारगगाउँमा कुबेर वलीकाे घरमा जुवा खेलिरहेको भन्ने…

टप रेष्टुरेन्ट एण्ट जुसबारको प्रथम वाषिकउत्सव सम्पन्न

दोर्ण के.सी.तुलसीपुर २८ असोजतुलसीपुर उपमहानगरपालिका–५ पिपल बोट स्थित टप रेष्टुरेन्ट एण्ट जुसबारले आफ्नो प्रथम वाषिकउत्सव सम्पन्न गरेको छ । स्थापना भएको एक वर्ष पुरा भएको अवसरमा विशेष सामाजिक कार्यक्रमको आयोजना…

सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न

दोर्ण के.सी.तुलसीपुर २१ असोजसिद्वबाबा कृषि सहकारी संस्था लिमिटेड तुलसीपुर–३ डाँडाखुट्टी दाङको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष नोम बहादुर के.सीको…

सम्पादक छनोट

This will close in 0 seconds